दफा
परिवत्र्य विदेशी मुद्रामा बील भुक्तानी गर्नु पर्ने
(१) यस ऐन बमोजिम ट्राभल एजेन्सी वा ट्रेकिङ्ग एजेन्सीले पर्यटकलाई सेवा उपलब्ध गराउँदानेपाल सरकारले तोकेको परिवत्र्य विदेशी मुद्रामा बील भुक्तानी हुने गरी कारोबार गर्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम नेपाल………….भित्र वा विदेशमा आर्जन गरेको सबै विदेशी मुद्राको कारोबार नेपाल राष्ट्र बैंकमार्फत गर्नुपर्नेछ ।(३)उपदफा  र (२) बमोजिम कारोबार भए नभएकाे नेपाल सरकारले जाँच गर्न सक्नेछ ।दोश्रो संशोधनद्वारा थप ।पहिलो संशोधनद्वारा संशोधित ।गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।पहिलो संशोधनद्वारा थप ।